अभिनेत्री परमिता आरएल राणाको ‘मायाको भूल’ सार्वजनिक [भिडियो]

अभिनेत्री तथा मोडल परमिता आरएल राणाको ‘मायाको भूल’ बोलको गीत सार्वजनिक भएको छ। गीतको स्वरमा उनलाई पिरो रानाले साथ दिएका छन् भने परमिताकै शब्द रहेको गीतमा प्रेममा बारम्बार धोका पाएपछि यूवतीले लिएको बदलाको कथा समेटिएको छ। 

गीतको भिडियोमा परमिताको पनि देखिएकी छन्। उनलाई मोडलिङमा करुणा श्रेष्ठ र आशिष केसी लगातले साथ दिएका छन्। भिडियो जेम्स लामाले निर्देशन गरेका हुन्। भिडियोलाइ उनको युट्युव च्यानल 'परमिता राणा'बाट सार्वजनिक गरेकी हुन्। 


 

प्रकाशित मिति: : 2021-09-04 14:42:00

प्रतिकृया दिनुहोस्