एमाले स्थायी कमिटी बैठक बस्दै, दुई एजेन्डामा छलफल हुने

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ। 

बैठक दिउँसो ४ बजे बस्न लागेकाे हाे।

तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ।

प्रकाशित मिति: : 2021-09-10 06:26:00

प्रतिकृया दिनुहोस्