ट्राेलरकाे निशानामा परिन् नेहा

बलिउड गायिका नेहा कक्कडलाई एसियामा नचिन्ने सायदै हाेलान्।

उनै नेहा यतिबेला ट्रोलको निसानामा परेकी छन्। नेहा र उनका भाइ टाेनी कक्कड अक्सर आफ्ना अन्तरंगी गीतका कारण प्रसंशकको निशानामा पर्दछन्।

नेहाले ‘आँख मारे’, ‘गर्मी’, ‘दिलको करार आया’ जस्ता कयौं हिट गीत दिएकी छन्। तर हालै उनले भाई सोनु र गायक हनी सिंहको साथमा मिलेर ‘कान्टा लगा’ गीत ल्याएकी छन्। जुन गीत फ्यानले खासै रुचाएनन्।

हालै उनले केही तस्बिर समेत सार्वजनिक गरेकी छन्। जसको कारण उनी ट्रोलको निसानामा परेकी हुन्।
 

प्रकाशित मिति: : 2021-09-17 06:24:00

प्रतिकृया दिनुहोस्