निशान भट्टराईको  ‘माया गर्नलाई’ सार्वजनिक [भिडियो] 

निशान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रदीप चापागाँइको शब्द, दीपक शर्माको संगीत रहेको छ भने भिडियोको निर्देशन शान थापाले गरेका हुन्।

गीतमा मोडलद्धय सुधीर श्रेष्ठ र गरिमा शर्मा लगायतको अभिनय रहेको छ।

अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको कोरियोग्राफी भिडियोमा समावेश छ। सार्वजनिक भिडियोलाई 'अफीसियल प्रदीप चापागाईँ' युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रकाशित मिति: : 2021-09-29 12:20:00

प्रतिकृया दिनुहोस्