कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी

फाइल तस्वीर
फाइल तस्वीर

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2021-10-08 13:26:00

प्रतिकृया दिनुहोस्