ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेलतालिका सार्वजनिक

Photo : ANFA
Photo : ANFA

 सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो र चौथो चरणको खेलतालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार लिगअन्तर्गत तेस्रो र चौथो चरणको खेलतालिका सार्वजनिक गरेको हो।

दुवै चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। तेस्रो चरणको खेल मंसिर १७ गते शुक्रबारबाट सुरु हुनेछ।

यस्तो छ खेलतालिका :

प्रकाशित मिति: : 2021-11-30 11:45:00

प्रतिकृया दिनुहोस्