भारतीय चर्चित सिरियल ‘पबित्रा रिश्ता’ की अभिनेतृ अकिंता लोखन्डेले विवाह गरेकी छन्।
उनले प्रेमी विक्की जैनसँग मुम्बइमा विवाह गरेकी हुन्। उनको विवाहमा नजिकका नातेदारलगायत साथीहरुको उपस्थिती रहेको थियो।