माधव नेपाललाई कोरोना संक्रमण पुष्टि 

File photo
File photo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। 

कोरोना पुष्टि भएका नेपालमा कुनै प्रकारको लक्षण देखिएको थिएन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेटेड भएर बसेको बताइएको छ। 

प्रकाशित मिति: : 2022-01-11 15:33:00

प्रतिकृया दिनुहोस्