काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

File photo
File photo

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ। 

मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो।

मंगलबार राति १२ बजेदेखि लागू हुने आदेशमा घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।  

प्रकाशित मिति: : 2022-01-11 16:54:00

प्रतिकृया दिनुहोस्