यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

File Photo
File Photo

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2022-01-21 11:21:00

प्रतिकृया दिनुहोस्