ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
बिएल संवाददाता
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले अहिले बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध अष्ट्रेलियाले २-० गोलको अग्रता कायम गरकाे छ।
खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले पहिलाे गाेल गरे। त्यसपछि खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए।
नेपालका नेपालका रोहित चन्दले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्।
४५ औं मिनेटमा अष्ट्रेलियाका मार्टिन बोयलेलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका हुन्। याे सँगै नेपााल १० जना खेलाडीमा समेटिएकाे छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया