भोलिदेखि सिनेमा हल खुल्ने

File photo
File photo

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनबाट खुल्ला हुने भएका छन्।

जिल्ला प्रशाशन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन्।

सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन्।

प्रकाशित मिति: : 2022-02-12 11:20:00

प्रतिकृया दिनुहोस्