कांग्रेस-एमाले सहकार्य कति नजिक?

आयोमेल

काठमाडौं

सत्ता साझेदार पाँच दल विभाजित हुँदा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदनको विषय थप पेचिलो बन्दै गएको छ।

एमसिसी टेबुल भए सरकार छाड्ने सत्ता साझेदार माओवादी केन्द्रले संसदीय दलबाटै निर्णय गरेपछि यो विषय थप पेचिलो बन्दै गएको हो।

एमसिसी टेबुल गर्न गठबन्धनको एकपछि अर्को बैठक बसिरहे पनि दलहरू एकमत हुन सकिरहेका छैनन्।

प्रकाशित मिति: : 2022-02-18 18:52:00

प्रतिकृया दिनुहोस्