एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पत्रकार सम्मेलन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ। समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गरिने जनाइएकाे छ।

प्रकाशित मिति: : 2022-03-01 09:20:00

प्रतिकृया दिनुहोस्