शुक्रबार, ०८ अगस्ट २०२५

युक्रेन सङ्कटः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष सहयोगी को हुन्, कसले बनाए युक्रेन युद्धको योजना

बिबिसी

बिबिसी

पोल किर्बी
RUSSIAN PRESIDENCY
• • •

रुसको अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्ने सम्भावना भएको उच्च जोखिमयुक्त युद्धमा रुसी सेनालाई होम्ने भ्लादिमिर पुटिनको व्यक्तित्व एकलकाँटे खालको छ।

आफ्ना विश्वासपात्र र निकटतम सल्लाहकारसँगका पछिल्ला दुई बैठकमा उनी स्पष्ट रूपमा पर बसेका थिए। त्यो सुनियोजित जस्तो पनि देखिन्थ्यो।

रुसी सेनाको सर्वोच्च नेतृत्वकर्ताको को हैसियतले आक्रमणको निर्णायक जिम्मेवारी उनमा निहित छ। तर उनी भने सधैँ आफ्ना बफादार र रुसी सैन्य सेवामा सँगै सेवा सुरु गरेका विश्वासपात्रहरूको भर पर्छन्।

आफ्नो शासनकालमा उत्पन्न सबैभन्दा कठिन अहिलेको अवस्थामा उनी कसको कुरा सुन्छन् त?

शुक्रबार, फाल्गुण २०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)