गठबन्धनका दुई मोडल : झापा भर्सेस भरतपुर !

रातोपाटी

अरुण बराल

राजनीति खेल्न सिपालु एमाले अध्यक्ष केपी शर्मा ओली हरेक चुनावमा गठबन्धन बनाउँछन्। तर,चुनावपछि एमालेले एक्लै जितेको प्रचार गरिन्छ। अर्का खेलाडी माओवादी अध्यक्ष प्रचण्डले पनि गठबन्धनको खेल खेल्न थालेका छन्। तर,प्रचण्डको गठबन्धन मोडल प्रायः अस्थिर र विवादित बन्ने गर्छ।

नेपालमा पछिल्लो समय चुनावी गठबन्धनका दुईवटा मोडल प्रयोगमा आएका छन् : एउटा भरतपुरको मोडल,अर्को झापाली मोडल। अर्थात्,एउटा केपी ओलीको ‘साइलेन्स’ मोडल,अर्कोे होहल्लासहितको माओवादी मोडल।

 

प्रकाशित मिति: : 2022-04-07 19:33:00

प्रतिकृया दिनुहोस्