बिएल संवाददाता
त्रिकोणात्मक टि- २० सिरिजमा आज (शुक्रबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।
यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ। नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ।
नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो।
आइसीसीको टि- २० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ।
नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ। भने नेदरल्याण्डस १५औँ स्थानमा रहेको छ।
त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया