वर्षा शिवाकोटीले गोप्य रुपमा गरिन् विवाह

अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन्।

उनले शुक्रबार नागार्जुनको रानीवनस्थित रेसु भिल्लामा विवाह गरेकी  हुन्। उनले अमेरिका बसोबास गर्दै आएका आशिष गेलालसँग लगनगाँठो कसेकी हुन्। उनीहरु कोही समय देखि प्रेम समबन्धमा रहदौ आएका थिए।

स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका आशिष इन्जिनियर हुन्। उनको विवाहमा उनका निकटतमहरुमात्र उपस्थित रहेका छन्। भने विवाहलाई गोप्य राखिएको छ। 

प्रकाशित मिति: : 2022-04-22 16:09:00

प्रतिकृया दिनुहोस्