अलि परबाट राजनीति चिहाउँदा...

अन्नपूर्ण पोष्ट

प्रज्वल अधिकारी

राजनीतिको गर्मी ह्वात्तै बढेको छ। नेता र कार्यकर्ताहरू दुलोबाट निस्केको सर्प जसरी मैदान बाहिर निस्केका छन्। चुनावी घोषणापत्रको फन्डा फैलाइरहेका छन्।

जनता कचौरामा, गिलासमा भोटको दूध पिलाउन तयार छन्। यस्तो लाग्छ, उनीहरूले सर्प हैन, नाग देखिरहेका छन्। नाग बिच्किए भने घरमा दुर्दशा आउँछ भन्ने उनीहरूसँग ठूलो डर छ। नेताहरू ढोका बाहिर आएर हजुर ! हजुर ! भनिरहेका छन्।

प्रकाशित मिति: : 2022-05-03 17:27:00

प्रतिकृया दिनुहोस्