आस्थालाई जिताउन पुतलीबजारमा हिसिला 

पुतली बजार नगरपालिका स्याङ्जाका उपमेयर पदकी उम्मेदवार आस्था नेपालीले चुनावी प्रचार प्रसार व्यापक पारेकी छिन्। युवा पुस्ताकी आस्था जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेकी हुन्। 

आस्थाको चुनावी घरदैलोमा जनता समाजवादी पार्टीकी नेत्री हिसिला यमी पनि पुतली बजार पुगेकी छिन्। आस्थासँगै यमी पनि पुतलीबजारमा घरदैलो कार्यक्रम गरि रहेकी छिन्।

प्रकाशित मिति: : 2022-05-04 19:23:00

प्रतिकृया दिनुहोस्