अटेरी अभियानका गनेस पौडेललाई जिताउन चर्चित लेखक खगेन्द्र सँग्रौला पोखरा आएका छन्।
पोखरा महानगर प्रमुखका प्रत्याशी पौडेललाई जिताउन सँग्रौला घरदैलोमा सरिक भएका छन्।
स्वतन्त्र उम्मेदवारको समूह अटेरीले अहिले पोरामा घरदैलो गरिरहेको छ।