अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख गनेस पौडेलले मतदान गरेका छन्।
पोखरा– १४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।