भरतपुर महानगरपालिकामा रेनु दाहालले लिइन् अग्रता

File Photo
File Photo

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।

शनिबार दिउँसोबाट सुरु भएको मतगणनामा गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी दाहालले हालसम्म १३३ मत प्राप्त गरेकी छन्।

नेकपा एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन्।

भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल उम्मेदवार छन्।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी, राप्रपाकी हिमला गुरुङ उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: : 2022-05-14 18:41:00

प्रतिकृया दिनुहोस्