आमा बनिन् पप गायिका रिहाना

हलिउडकी पप गायिका रिहाना आमा बनेकी छिन्।

रिहाना मे १३मा छोरालाई जन्म दिएकी हुन्। र्‍यापर एसप रकी र रिहाना विगत लामो समय देखि  प्रेम सम्बन्धमा थिए।

यी दुबै चाँडै विवाह बन्धनमा बाँधिने जनाइएको छ।

प्रकाशित मिति: : 2022-05-20 13:40:00

प्रतिकृया दिनुहोस्