भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उमेदवारी

File photo
File photo

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका छन्।

उनले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सदस्यमा उमेदवारी दर्ता गराएका हुन्।

शुक्रबार एन्फाको अध्यक्षका लागि पंकजविक्रम नेम्वाड तथा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्कासहित पाँचजनाले केन्द्रीय सदस्यका लागि उमेदवारी दिएका छन्।


 

प्रकाशित मिति: : 2022-05-21 12:35:00

प्रतिकृया दिनुहोस्