बलात्कारसम्बन्धी कानुनः महिलामैत्री नभएर पीडितमैत्री !

रातोपाटी

निर्मला उप्रेती

सामान्य भाषामा बुझ्नु पर्दा कसैको मञ्जुरी बिना, करकाप, डर, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौन सम्पर्कलाई बलात्कार भनिन्छ ।

नेपाली बृहत् शब्दकोशले ‘कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम’ भनी परिभाषित गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ ले करणी सम्बन्धि कसुरको व्याख्या गरेको छ ।

जसमा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा त्यस्तो महिलालाई जबर्जस्ती करणी गरेको मानिनेछ भनेको छ । साथै अपराधको प्रकृतिअनुसार दण्डका विभिन्न प्रावधानहरूको व्यवस्था गरेको छ । 

प्रकाशित मिति: : 2022-06-07 11:18:00

प्रतिकृया दिनुहोस्