‘सम्हालिन्छ कहिले मन’ भदौ १७मा रिलिज हुँदै

File photo
File photo

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँने भएको छ।

कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म अव भने १७ भदौमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ। 

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको बेलायतमा ४५ दिन छायांकन भएको हो। 

एबी इन्टरनेशलको ब्यानरमा निर्मित यस फिल्ममा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको मुख्य अभिनय छ। 

प्रकाशित मिति: : 2022-06-17 12:01:00

प्रतिकृया दिनुहोस्