महिला साफ नेपालमा हुने

फाइल तस्विर
फाइल तस्विर

बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो।

शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो।

यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2022-07-02 19:29:00

प्रतिकृया दिनुहोस्