पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् विवाह

File photo
File photo

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बधिएकी छिन्। 

श्रेष्ठले प्रेमी राहुल मोक्तानसँग मंगलबार नेवारी परम्पराअनुरुप विवाह गरेकी हुन्। 

उनको विवाहमा निकट आफन्त र परिवारको उपस्थितिमा रहेको थियो। 

प्रकाशित मिति: : 2022-07-06 14:12:00

प्रतिकृया दिनुहोस्