अभिनेत्री तथा मोडल हुन्, मलिका महत। उनी पछिल्लाे समय सबैभन्दा धेरै रूचाएका अभिनेत्रीमध्ये पर्छिन्।
बाल्यकालदेखि नै अभिनयमा रूचि राख्ने मलिकाले कक्षा १२ मा पढ्दै गर्दा चलचित्र ‘यात्रा’मा अभिनय गर्न अवसर पाएकी थिइन्, त्यहीबाट उनकाे चर्चा सुरू भएकाे हाे। त्यसपछि उनले ‘फूलबुट्टे सारी’ अभिनय गरेपछि उनलाई सबै रूचाए। त्यहीँ देखि उनी चर्चमा छिन्। पल शाहकाे जाेडीमा रूपमा पनि उनलाई धेरैले मन पराउने गर्छन्।
हेर्नुहाेस् तस्बिरहरू: