आजबाट इंग्लिस प्रिमियर लिग

File photo
File photo

इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ।

सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।

पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन्।
 

प्रकाशित मिति: : 2022-08-05 16:38:00

प्रतिकृया दिनुहोस्