समिक्षा अधिकारीकाे नयाँ गीत सार्वजनिक

गायिका समिक्षा अधिकारी तथा बालगोपाल देवकोटाको तीज गीत नाचाैंन छमछमी सार्वजनिक भएको छ।

ओ एस एर डिजीटलद्वारा सार्वजनिक गीतमा रेजिना खालिङको शब्द रहेको छ भने संगीत आशुतोष राईकाे रहेकाे छ। 

गीतमा बालगोपाल देवकोटा, आशुतोष राई, रसमिला तामाङ, तथा मुना ठकुरी मुख्य भूमिकामा रहेका छन्, भने आशुतोष राईको छायाँकन रहेको छ ।  
  

प्रकाशित मिति: : 2022-08-16 16:43:00

प्रतिकृया दिनुहोस्