राज्यले तह लगाउन नसकेका मेडिकल कलेज

रातोपाटी

कृष्णसिंह धामी

चिकित्सा शिक्षा स्नातक तहको नयाँ शैक्षिक सत्र सुरू हुन लागेको छ । एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ लगायतको भर्ना सुरू भएको छ । १९ भदौदेखि नयाँ शैक्षिकसत्रका कक्षा सञ्चालन हुँदैछ ।

त्यसअघि नै मेरिट लिष्ट अनुसार छनोटमा परेका मेडिकल कलेजमा विद्यार्थीहरू भर्ना हुने, सम्झौता गर्ने लगायतका प्रक्रिया अघि बढेका छन् ।

प्रकाशित मिति: : 2022-08-23 17:39:00

प्रतिकृया दिनुहोस्