दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृतिम कर्जाही ड्याममा डुबेर बेपत्ता भएका अम्मर चौधरीको शव फेला परेको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शव भेटिएको जानकारी दिए।
४० वर्षीय चौधरी सोमबार ११ बजेतिर घोङ्घी खोज्न जाने समयमा डुबेर बेपत्ता भएका थिए। शव पौने १ बजेतिर शव भेटिएको हो।