नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।
क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो।
नाबालिका बलात्कारको आरोप लागेका लामिछानेलाई बलात्कारकाे आरोप लगेसँगै क्यानले हटाउने निर्णय गरेको थियो।