स्नेह सायमी
१.
अग्रजहरुसँग
कि कुद्नुस्
तपाईंको पछिपछि आउन
ठाउँ दिनुस्
कि छोड्नुस् बाटो
साइड लाग्नुस्
हामीलाई कुद्न दिनुस्।
कुद्न पनि सक्नुहुन्न
बाटो पनि छोड्नुहुन्न भने
तपाईं आफ्नो बाटो लाग्नुस्
हामीलाई नयाँ बाटो रोज्न दिनुस्।
२.
सिंहदरबार
नयाँ पार्टी
नयाँ निर्वाचन
नयाँ सरकार
नयाँ मन्त्री
नयाँ कुर्सी
नयाँ पिए
नयाँ सल्लाहकार।
पुरानो सचिव
पुरानो कर्मचारी
पुरानो फाइल
पुरानो निर्णय
पुरानो बानी
पुरानो परम्परा।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया