साफ महिला च्याम्पियनसिपः नेपालकाे पहिलो गोल

File photo
File photo

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि भएको खेलमा नेपालले पहिलो गोल लिएको छ। 

खेलको ६९ औं मिनेटमा अनिता बस्नेतले गोल फर्काउन सफल भएकी हुन्। 

प्रकाशित मिति: : 2022-09-19 18:29:00

प्रतिकृया दिनुहोस्