नरेश खातीकाे ‘मेरो छोरा’ कराेड क्लबमा

BreaknLinks
BreaknLinks

कलाकार नरेश खातीको ‘मेरो छोरा’ गीत करोड दर्शकको भ्युज पाउन सफल भएको छ। उक्त गीत मेक्सम-नरेश नामक युट्युवबाट सार्वजनिक भएको छ।

गीतकाे शब्द र संगीत खाती आफैँले गरेका हुन् भने समीक्षा अधिकारी, मेक्सम खाती र अशोक दर्जीको आवाज रहेकाे छ। सो गीत करिब एक वर्षमा नै करोड दर्शकहरुको माया पाउन सफल बनेको हो। गीत युट्युमा १ कराेड ४४ हजार २ सय ७९ पटक हेरिएकाे छ।

यस गीतमा आमाको र छोराको सम्बन्धलाई देखाउन खाेजिएकाे छ।

भिडियाे:

प्रकाशित मिति: : 2022-10-11 09:30:00

प्रतिकृया दिनुहोस्