बैंकको बेसरेट ७८ प्रतिशतले बढ्यो, कुन बैंकबाट ऋण लिँदा कति ब्याज पर्छ ?

रातोपाटी

काठमाडाैँ

सङ्कटोन्मुख अर्थतन्त्रका बाबजुद बैंकहरुले थप नाफा खोजेका छन् । कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर वृद्धि नगर्ने घोषणा गरेपनि बैंकहरुले कर्जाको ब्याजदर बढ्ने गरी आधारदर (बेसरेट) बढाएका हुन् । 

अघिल्लो वर्षको तुलनामा बैंकहरुले अधिकतम ७८.७६ प्रतिशतसम्मले बेसरेट बढाएका छन् । गत आर्थिक वर्ष २०७८÷७९ को असोज मसान्तमा जम्मा ५.१८ प्रतिशत बेसरेट रहेको स्टान्डर्ड चार्टर्ड बैंकले अधिकतम ४.०३ प्रतिशतले बेसरेट बढाउँदै ९.२६ प्रतिशत पुर्‍याएको छ । 

प्रकाशित मिति: : 2022-10-26 15:33:00

प्रतिकृया दिनुहोस्