इन्द्रमणि एक्लै ढुक्क, कुसुमलाई गठबन्धनको भर

अनलाइनखबर

ईश्वर थापा
File Photo
File Photo

२४ कात्तिक, धनकुटा । ४ मंसिरमा हुने निर्वाचनमा धनकुटाको प्रदेश सभा-२ पूर्वसांसद इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । पराजुली २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिबाट निर्वाचित भएकी थिइन् ।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण इन्द्रमणिले सहज ढंगले चुनाव जितेका थिए । तर, यसपटक माओवादी केन्द्रकी उम्मेदवार श्रेष्ठलाई नेपाली कांग्रेसले साथ दिएको छ ।

 

प्रकाशित मिति: : 2022-11-10 08:27:00

प्रतिकृया दिनुहोस्