नेयमारले विश्वकपको दुई खेल गुमाउने

photo:robert michael\picture alliance\getty image
photo:robert michael\picture alliance\getty image

ब्राजिलीका फरवार्ड नेयमारले विश्वकपक समूह चरणको दुई खेल गुमाउने भएका छन्।

सर्वियाविरुद्ध ब्राजिलीले २ -० काे जित निकालेकाे थियाे।

 उक्त खेलमा नेयमारको दाया खुट्टामा चोट लागेको थियो।

प्रकाशित मिति: : 2022-11-25 22:12:00

प्रतिकृया दिनुहोस्