तीन खर्बबाट लागत बढेर १६ खर्ब, उल्टै बजेट घट्दा राष्ट्रिय गौरवका आयोजना अन्योलमा

लोकान्तर

राजु बास्कोटा

सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा ३ खर्ब रुपैयाँमा पूरा हुने परियोजनाको खर्च १३ खर्ब रुपैयाँभन्दा बढी हुन पुगेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको तथ्यांकअनुसार विभिन्न ११ वटा आयोजनाको मात्रै लागत ३ खर्बबाट बढेर १६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: : 2023-02-23 17:14:00

प्रतिकृया दिनुहोस्