सन्दीप लामिछाने यूएई जान नपाउने, सर्वोच्चले दिएन अनुमति

File Photo
File Photo

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्वीकार गरेकाे छ।

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई अर्को मुद्दासँगै राखेर आइतबार पेश गर्न आदेश दिएको छ। यससंगै लामिछाने आईसीसी लिग-२ अन्तर्गतको सिरिज खेल्न भाेलि युएई जान नपाउने भएका छन्। 

प्रकाशित मिति: : 2023-02-24 17:17:00

प्रतिकृया दिनुहोस्