नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आजै हुने भएको छ।
विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित सन्दीपले सर्वाेच्च अदालतमा दर्ता गरेकाे मुद्दा र सन्दीपलाई रिहा गर्न आदेश दिएकाे उच्च अदालत पाटनविरद्ध दर्ता भएकाे मुद्दाकाे एकैपटक सुनावाइ हुन लागेकाे हाे।
यसअघि आइतबार मुद्दाको छिनोफानो नभएपछि हेर्दाहेर्दैमा राखिएकाे थियाे।