बाजुरा अस्पतालमा आइसियू नभएपछि बुवाको मन्जुरीनामा: केही भवितव्य भए आफैं जिम्मेवार हुनेछु!

सेतोपाटी

सविता बुढा

बाजुराको बडीमालिका नगरपालिका–९ का २४ बर्षे हिमाल थापा विमारी छोरो बोकेर चार दिनअघि जिल्ला अस्पताल आइपुगेका थिए। उनको घर गैरीबजारबाट बाजुरा जिल्ला अस्पताल धेरै टाढा छैन।

२ वर्षअघि हातखुट्टा निला फर्किने, ओठ कालो हुने, हिँड्न नसक्ने, खाना पनि नखाने भएपछि छोरालाई सास फेर्न पनि गाह्रो भएको थियो। त्यसपछि उनले जिल्ला अस्पतालै पुर्याएका थिए।

प्रकाशित मिति: : 2023-03-11 15:17:00

प्रतिकृया दिनुहोस्