फाेहाेर टिप्न कैलाश डाँडामा पर्यटन मन्त्री (तस्बिरहरु)

‘पशुपति सरसफाइ अभिनायन’को दोस्रो हप्ता संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती कैलाश डाँडामा पुगेका छन्। मन्त्री किराँती शनिबार बिहानै अन्य आधा दर्जन संघ संस्थाको साथमा सरसफाइको लागि त्यहाँ पुगेका थिए। सरकारले पशुपति क्षेत्रमा तीन महिने सरसफाइ अभियान चलाएको छ, जसअन्तर्गत रहेक शनिबार बिहान सरसफाइ गरिँदै आएकाे छ।


तस्बिरहरु:

प्रकाशित मिति: : 2023-03-18 10:00:00

प्रतिकृया दिनुहोस्