रित्तो ढुकुटीमा सरकारको ‘मनपरी’–१० अर्ब बाँड्ने तयारी

बाह्रखरी

काठमाडौं

 ‘अर्थतन्त्र खत्तम भयो’ सडक, सदन र सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सडक र सञ्जालमा जति बहस भएको छ सदनमा हुन सकेको छैन । हुनुपर्ने अझ बढी बहस त्यहीँ थियो ।

अर्थतन्त्रको चिन्ता सर्वसाधारणलाई देखिए पनि सरकार भने बेखबरजस्तै देखिएको छ ।

मंसिरमा भएको निर्वाचनमा तेस्रो शक्तिमा सीमित भएको माओवादीले सरकारको नेतृत्व गरेपछि २०६४ सालमा समेत गर्न नसकेको काम गरेको भन्दै आलोचना भइरहेको छ । 

काठमाडौं । ‘अर्थतन्त्र खत्तम भयो’ सडक, सदन र सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सडक र सञ्जालमा जति बहस भएको छ सदनमा हुन सकेको छैन । हुनुपर्ने अझ बढी बहस त्यहीँ थियो ।

अर्थतन्त्रको चिन्ता सर्वसाधारणलाई देखिए पनि सरकार भने बेखबरजस्तै देखिएको छ ।

मंसिरमा भएको निर्वाचनमा तेस्रो शक्तिमा सीमित भएको माओवादीले सरकारको नेतृत्व गरेपछि २०६४ सालमा समेत गर्न नसकेको काम गरेको भन्दै आलोचना भइरहेको छ । 

पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि अहिले १६ मन्त्रालयको जिम्मेवारी लिएका छन् । 

सरकारमा माओवादी र जनमत पार्टीकामात्र मन्त्री छन् । 

प्रकाशित मिति: : 2023-03-23 17:42:00

प्रतिकृया दिनुहोस्