बाहिरी चक्रपथ : अपुरो डीपीआरबाहेक प्रगति शून्य, कामविहीन कर्मचारी

बाह्रखरी

काठमाडौं

 ट्राफिक चापले उकुसमुकुस छ काठमाडौं । काठमाडौंका सडकमा सहजै यात्रा गर्न सकिँदैन । काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको अवस्था त्यस्तै छ ।

ढिलोचाँडो काठमाडौं–तराई द्रुतमार्ग पनि निर्माण हुनेछ ।

काठमाडौं पुग्न द्रुतमार्ग प्रयोग गरिए पनि भित्रिएपछि ती सवारी साधन गन्तव्यमा पुग्न झनै झन्झटिलो हुने देखिन्छ तर त्यसका लागि सहज बनाउन भन्दै १८ वर्षअघि परिकल्पना गरिएको बाहिरी चक्रपथको कार्य सुरुसम्म हुन सकेको छैन ।

प्रकाशित मिति: : 2023-03-26 09:40:00

प्रतिकृया दिनुहोस्