आइएमएफले किन गराउँदैछ नेपालका १० ठूला बैंकको सम्पत्ति गुणस्तर मूल्यांकन?

सेतोपाटी

विजयराज खनाल

सम्भवतः सन् २०२३ को अन्त्य वा सन् २०२४ भित्र नेपालका १० ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण हुने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको सम्पत्ति भनेको उनीहरूले प्रवाह गर्ने कर्जा हो। यसर्थ ठूला बैंकहरूको कर्जाको गुणस्तरको मूल्यांकन हुन लागेको हो।

यसका लागि अन्तर्राष्ट्रिय अडिट फर्मले मार्च २०२३ भित्र दस ठूला बैंकको स्थलगत निरीक्षण गरिसक्ने कार्ययोजना भए पनि यसमा केही ढिलाइ भएको हो।

प्रकाशित मिति: : 2023-04-20 10:23:00

प्रतिकृया दिनुहोस्