ओमनविरुद्ध सोमपालको अर्धशतक पूरा

काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमनविरुद्धको खेलमा सोमपाल कामीले  अर्धशतक  प्रहार गरेका छन्।

उनले ४९ बलमा ७ चौका प्रहार गरेका हुन्। नेपालले अहिले ४७.३ ओभरमा २८३ रन बनाएको छ।

प्रकाशित मिति: : 2023-04-21 12:37:00

प्रतिकृया दिनुहोस्